स्कुल तथा कलेजको विद्यार्थीको लागि आवश्यक पर्ने वर्षै सम्म नि कलर नजाने आईडी कार्ड प्रिन्ट गर्नुहोस् अब मात्र रु. ६० र रु. ११० मा । हजुर अब आईडी कार्ड मात्र रु. ६० र रु. ११० मा ।
आगमी सेसन २०८० को लागि आफ्नो विद्यालयको विद्यार्थीको लागि आईडी कार्ड छपाउनु परेमा कृपया मेरो डिजाईन स्टुडियोलाई सम्झिनुहोला । हामी तपाईको विद्यार्थीको लागि आवश्यक पर्ने आईडी कार्ड विद्यार्थी परिचय पत्र सस्तो मूल्यमा छपाई गरि दिने छौं ।
हामीसँग मुख्यतया २ किसिमको कार्डहरु उपलब्ध छन् । जसमा एउटा साधारण कार्ड र अर्काे कलर नजाने कार्ड
१. Normal Single Color रिबन प्रिन्ट with Gloss आईडी कार्ड
२. मल्टि कलर रिबन प्रिन्ट with Gloss ID Card
१. Normal Single Color रिबन प्रिन्ट Gloss आईडी कार्ड
यो कार्ड तपाईले मात्र रु. ६० मै प्राप्त गर्न सक्नु हुन्छ । यसमा रिबन मात्र नर्मल एक कलरको प्रिन्टेड रिबन प्राप्त गर्नु हुनेछ । कार्ड र होल्डर भने राम्रो क्वालिटीकै प्राप्त गर्नु हुनेछ ।
यो कार्डमा तपाईले आफनो विद्यालयको नाम Single Color (कलर) मा मात्र प्रिन्ट गर्न सक्नु हुन्छ । यसको Sample पिसहरु तल उल्लेख गरिएको छ ।
यो मूल्यका लागि तपाईले कम्तिमा पनि 150 वटा कार्डको अर्डर दिनु पर्ने हुन्छ । यदि तपाईसँग 150 वटा कार्ड छैन भने त्यसको मूल्य थोरै बढि पर्न जान्छ ।
तलको फोटो सिङ्गल कलर रिबन प्रिन्टको फोटो हो ।
२. मल्टि कलर रिबन प्रिन्ट with Gloss ID Card
यो कार्ड तपाईले मात्र रु. 110 मै प्राप्त गर्न सक्नु हुन्छ । यसमा तपाईले भनेको जस्तै मल्टि कलरमा प्रिन्टेड रिबन प्राप्त गर्न सक्नु हुनेछ भने रिबन १६ मि.मि. को हुनेछ । कार्ड होल्डर र कार्ड पनि गुणस्तरिय पाउनुहुनेछ ।
रिबनमा विद्यालयको नाम, लोगो र ठेगाना सबै प्रिन्ट हुनेछ र जस्तो कलरमा चाहिने हो, सोही कलरमा प्राप्त गर्नु हुनेछ ।
मल्टि कलर रिबन प्रिन्टः यो डिजिटल रिबन प्रिन्टको नामले पनि चिनिन्छ । यो सब्लिमेसन प्रिन्टर द्धारा सब्लिमेसन पेपरमा प्रिन्ट गरि 20 मि.मि and 16 मि.मि. को रिबनमा हिटर मेसिनले कलर ट्रान्सफर गरि प्रिन्ट गरिन्छ । यसमा तपाईले मल्टि कलर प्रिन्ट प्राप्त गर्नु हुन्छ । मल्टि कलरमा तपाईले आफनो कम्पनीको लोगोलाई प्रिन्ट गर्न सक्नु हुन्छ । यसको मूल्य रु. 60 देखि शुरु हुन्छ भने तपाईले कम्तिमा 8 पिस रिबन अर्डर गर्नु पर्छ । रु. 60 मूल्यको लागि कम्तिमा पनि तपाईले 48 पिस रिबनको अर्डर दिनु पर्ने हुन्छ ।
यो माथिको सबै मूल्य कार्ड होल्डर र रिबन सहितको हो । र तपाईले माथिको फोटोको जस्तै कार्ड प्राप्त गर्नु हुनेछ ।
तलको फोटो मल्टि कलर रिबन प्रिन्टको फोटो हो ।
अर्डर कसरी गर्ने त ?
अर्डर गर्नको लागि तपाईले हामीलाई तलको नम्बरमा WhatsApp गर्नुहोला । अथवा तलको नम्बरमा सम्पर्क गर्न पनि सक्नु हुन्छ ।
WhatsApp Number: 9843705805
Mero Design Studio
Mob: 9843705805, 9815260676
Email: mdstudeo7@gmail.com
Facebook Page: facebook.com/mdstudeo7
हाम्रो कार्यक्षेत्र
हाम्रो अफिस जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७, जीतपुर (टेंडा रोड), बारामा अवस्थित छ । टेंडा रोडको फकिरा गिरी हाई स्कूल गेडको ठ्याकै अगाडि परि पटि हो ।
यदि तपाई विरगंजबाट हो भने चिन्ता नलिनु होला किन भने हामी विरगंजमा पनि डेलिभरि गरि दिने छौं । तर यसको लागि केही दिन लाग्न सक्छ । यदि अर्डर धेरै छ भने चाँडै पाउन सक्नु हुन्छ । र यदि तपाई सिमरा हो भने त त्यति समस्या परेन ।