आगमी चुनावलाई लक्षित गर्दै प्रभावकारी प्रचार प्रसार गर्न चाहनुहुन्छ भने गुणस्तरीय प्रिन्ट सामग्री अनिवार्य हुन्छ । झण्डा, टिसर्ट, ब्यानर, ब्याच, स्टिकर, पोष्टर लगायतका सामग्रीले उम्मेदवारको पहिचान जनतासम्म छिटो र प्रभावकारी रुपमा पुर्याउँछ ।

यदि तपाईलाई चुनाव प्रचारका लागि डिजाईन र प्रिन्टिङ सेवा चाहिएको छ भने, मेरो डिजाईन स्टुडियो तपाईको भरपर्दाे सहकार्य बन्न तयार छ । हामीले आकर्षक डिजाईन, स्पष्ट लोगो, पार्टी चिन्ह, उम्मेदवारको फोटो र सन्देशलाई प्रोफेसनल तारिकाले प्रस्तुत गर्छाै ।

हाम्रो सेवाहरुः
- चुनावी झण्डा प्रिन्ट
- टिसर्ट प्रिन्ट (पार्टीको लोगो सहित)
- ब्यानर र Flex प्रिन्ट (आकर्षक डिजाईन)
- ब्याच तथा स्टिकर
- पोस्टर र पम्प्लेट डिजाईन तथा प्रिन्ट

हामी गुणस्तरीय मेटेरियल, छिटो डेलिभरी र किफायती मूल्यमा सेवा प्रदान गर्छाै । चुनावी प्रचारको भीडभाडमा समयमै सामग्री उपलब्ध हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ, त्यसैले अर्डर अनुसार छिटो प्रिन्ट गर्ने व्यवस्था गरिएको छ ।
किन मेरो डिजाईन स्टुडियो छान्ने ?
- अनुभवी डिजाईनर
- स्पष्ट र टिकाउ प्रिन्ट क्वालिटि
- होलसेल र रिटेल दुवै सेवा
- समयमै काम सम्पन्न
- आकर्षक र चुनाव लक्षित डिजाईहरु
चुनावी अभियान सफल बनाउन प्रभावकारी भिजुअल सामग्री अत्यन्त आवश्यक हुन्छ । त्यसैले झण्डा, टिसर्ट, ब्यानर, ब्याच आदि प्रिन्ट गर्नु परेमा मेरो डिजाईन स्टुडियोलाई सम्झानु होला ।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो चुनावी प्रचारलाई थप प्रभावकारी बनाउनुहोस् ।
Mero Design Studio
jeetpur-7, Bara
Cell: 9843705805
email: mdstudeo7@gmail.com