Are you searching NTR Sheet supplier in Nepal ? If yes we provide ntr sheet all over nepal. If you want to know about ntr sheet, than read this small article.
के तपाई आईडी कार्डको कलर गएर हैरन हुनु हुन्छ ? यदि यस्तो हो भने अब चिन्ता नलिनु । हामीले ल्याएका छौं, कलर नजाने आईडी कार्ड पेपर । यो पेपर १०० प्रतिशत पानीबाट सुरक्षित र भरपर्दाे छ । यो पेपर तपाईले च्यात्न सक्नु हुन्न भने यो तपाईले आईडी कार्डहरुको लागि मात्र हैन, फोटो प्रिन्ट गर्न पनि प्रयोग गर्न सक्नु हुनेछ ।
यो कार्ड Single र Double साईड प्रिन्ट गर्न मिल्ने हुन्छ । Single साईड पेपरको एक साईडमा चाँही गमिङ हुन्छ, जुन पेस्टिङ आईडी कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । भने अर्काे डबल साईड पेपर हुन्छ, जुन दुई तिरै प्रिन्ट गर्न सकिन्छ ।
यो कार्डको प्रयोग गरि आईडी कार्ड तयार गर्दा तपाईलाई Fusing मेसिनको आवश्यकता पर्दैन । तपाई नर्मल एपसोनको प्रिन्टर नै प्रयोग गरि कार्ड तयार गर्न सक्नु हुन्छ । यो प्रिन्ट हुन साथ सुक्ने भएकोले चाँडो ड्राई हुन्छ । र प्रिन्ट हुन साथ पानीमा राख्द पनि केही हुदैन ।
यो पेपरमा प्रिन्ट गरेको कार्डहरुको स्याम्पल हेर्न चाहनुहुन्छ भने कृपया यहाँ क्लिन गर्नु होला । >>> NTR Sheet ID Card Sample
- SEO Audits Made Easy: How to Evaluate and Improve Your Website’s Performance.
- Durable Student ID Card Print प्रिन्ट नजाने आईडी कार्ड प्रिन्ट
- NTR Sheet (Non Tearable Paper) Supplier in Nepal
- प्रिन्ट नजाने आईडी कार्ड प्रिन्ट|मूल्य सहित
- Durable Student ID Card Print Nepal | 100% Water Proof
Price Of NTR Sheet
यसको मूल्य सिङगल साईड प्रिन्ट गर्न मिल्ने पेपरको रु.५००० पर्छ भने डबल साईड प्रिन्ट गर्न मिल्ने पेपरको रु. १०,००० पर्छ । १ प्याकेटमा १०० सिट पेपर हुन्छ भने र सिङगल साईड प्रिन्ट गर्न मिल्ने पेपरमा कोल्ड लेमेनेशन सिट पाउनु हुन्छ भने डबल साईड प्रिन्ट गर्न मिल्ने पेपरमा चाहि ३५० माईक्रोनको हार्ड लेमिनेशन सिट पाउनु हुन्छ । मूल्य अर्डर परिमाण अनुसार घट्न पनि सक्नेछ ।
थप जानकारीको लागि तलको नम्बरमा कल वा Whatsapp गर्न सक्नु हुन्छ ।