अगामी सेसनको लागि आवश्यक पर्ने विद्यार्थीहरुको आईडी कार्ड प्रिन्ट गर्नुहोस्, अब सस्तोमा त्यो पनि प्रिन्ट नजाने आईडी कार्ड (मूल्य सहित)
हामीले ल्याएका छौं प्रिन्ट नजाने आईडी कार्ड । प्रिन्ट गरेर २/४ महिना मै कलर गएर हैरन भै रहनु भको छ भने अब चिन्ता नगर्नु हामी कहाँ वर्षै सम्म नि कलर नजाने आईडी कार्ड अएको छ । जुन पानीमा घण्टौ डुबाएर राख्दा पनि कलरमा कुनै समस्या आउदैन ।
कार्डसँगै तपाईले होल्डर र डिजिटल रिबन प्राप्त गर्न सक्नु हुनेछ । जुन बलियो र भरपर्दाे पनि छ ।
कार्ड होल्डर विविन्न करल र डिजाईनमा पाउनु हुनेछ । उपलब्ध कलर भनेको सेतो, रातो, हरियो, निलो र पानी कलरमा साथै मेटल कार्ड होल्डर पनि प्राप्त गर्न सक्नु हुनेछ । तल उपलब्ध कार्ड होल्डरहरुको डिजाईन पोष्ट गरिएको छ ।
रिबनमा डिजिटल रिबन अर्थात मल्टी कलर प्रिन्ट भएको डोरी १६ mm र २० mm मा उपलब्ध छन् । यो रिबनमा तपाईले आफ्नो स्कुल, कलेज तथा कम्पनीको नाम, नम्बर, लोगो र आवश्यकता अनुसारको डिजाईन छपाउन सक्नु हुनेछ । तल केही डिजिटल रिबनको डिजाईनहरु पोष्ट गरिएको छ ।
Types of Available ID Cards
प्रिन्ट नजाने आईडी कार्ड मूख्यतया दुई किसिमका छन् ।
१ पेस्टिङ आईडी कार्डः
यो कार्ड होल्डरमा ताँसिएको हुन्छ । यो कार्ड मूख्यतया विद्यार्थीहरुका लागि उपयोगी हुन्छ । यो कार्डको स्याम्पल तल उल्लेख गरिएको छ ।
पेस्टिङ आईडी कार्डको मूल्यः
पेस्टिङ आईडी कार्डको मूल्य हामीले रु. ९० कायम गरेका छौं । हामीले उपलब्ध गराउने कार्डको कलर जान्दैन र यो पानीबाट पनि पूर्ण सुरक्षित हुन्छ । यसमा तपाईले १६ मि.मि. को मल्टी करलको रिबन प्राप्त गर्नु हुन्छ । त्यस्तै होल्डर सेतो कलरको पाउनु हुनेछ ।
यदि नर्मल स्क्रिन प्रिन्टबाट प्रिन्ट गरिएको रिबन लिनु हुन्छ भने यसको मूल्य रु. ६० मात्र पर्नेछ । तर रिबन डिजिटलमा लिनु हुन्छ भने चाहि रु.९० पर्नेछ ।
२. ग्लोस आईडी कार्डः
यो कार्ड चाहि होल्डरमा नटाँसिएर होल्डर भित्र हाल्ने खालको हुन्छ । र यो कार्ड विद्यार्थी देखि शिक्षक तथा कर्मचारी सबैको लागि उपयोगी हुन्छ ।
ग्लोस आईडी कार्डको मूल्य रु. ११० पर्नेछ, जसमा तपाईले मल्टी कलरको रिबन र बलियो कार्ड होल्डर पाउनु हुनेछ । यो कार्डको कलर ब्लोर हुने समस्या हुदैन भने १०० प्रतिशत पानीबाट सुरक्षित छ ।
यदि नर्मल स्क्रिन प्रिन्टद्धारा प्रिन्ट गरिएको रिबन लिनु हुन्छ भने यो कार्ड तपाईले रु.७० मा पाउन सक्नु हुन्छ । र स्क्रिन प्रिन्टद्धारा प्रिन्ट गरिएको रिबनमा विद्यालयको नाम मात्र प्रिन्ट हुनेछ ।
कार्डको कलरमा हामी १०० प्रतिशत ग्यारेन्टी दिने छौं । यदि कार्डको कलरमा कुनै खराबि आएमा पैसा सबै फिर्ता गरिदिने छौं
त्यस्तै रिबनमा पनि हामी प्लाष्टिकको क्लिब प्रयोग गर्छाै, जसमा खिया लाग्ने समस्या हुदैन र चुटिने पनि समस्या हुदैन । यो धेरै बलियो हुन्छ ।
यो पोष्ट अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोला ।
To Order Contact Us:
Jeetpursimara-7, Jeetpur, Bara
Whatsapp: 9843705805, 9815260676
info@mdstudeo@mdstudeo
Facebook Page: fb.com/mdstudeo7