Non Woven D-Cut Bag – Non Woven Printed Bag in Jeetpur Simara, Bara, Nepal

Non Woven ब्याग प्रिन्ट गर्नुहोस् अब मात्र रु. 360/- मा । हजुर अब आफ्नो कपडा पसल, मेडिकल सप तथा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने Non Woven D-cut size ब्याग प्रिन्ट गर्नुहोस् मात्र रु. 360/- मा ।

हामी स्क्रिन प्रिन्ट र मेसेन प्रिन्ट दुवै तारिकाबाट ब्याग प्रिन्ट गर्छाै । यदि तपाई मेसिन प्रिन्ट ब्याग चाहनुहुन्छ भने तपाईले कम्तिमा पनि २५ केजीको अर्डर दिनु पर्ने हुन्छ ।
यदि तपाई हात्ते प्रिन्ट (स्क्रिन प्रिन्ट) व्याग लिनु हुन्छ भने तपाईले मिनिमम पनि १० केजी अर्डर गर्न सक्नु हुन्छ ।

जुन सिङ्गल साईड प्रिन्टेड हुनेछ । यदि डबल साईड प्रिन्ट चाहनु हुन्छ भने तपाईले पर केजी रु 80/- बढी लाग्ने छ ।

साथै हामी ग्राफिक्स डिजाईन तथा प्रिन्टिङ्ग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्छाै । आईडी कार्ड प्रिन्ट, विवाह कार्ड प्रिन्ट, अर्जेन्ड स्टाम्प छाप, कप प्रिन्ट, विल प्याड प्रिन्ट, फ्लेक्स प्रिन्ट, भिजिटिङ्ग कार्ड प्रिन्ट तथा लोगो डिजाईन सम्पूर्ण सेवा तपाईले हामीबाट पाउनु सक्नु हुन्छ ।

non woven fancy bag
D-Cut Non Woven Fancy Bag

विशेषताहरु

  • ८० मिमिको थिकनेस भएको झोला : हामीबाट उपलब्ध हुने झोला अन्त पाउने झोलाको तुलनामा बढी बग्लो र बलियो छ ।
  • प्रिन्ट एउटा कलरमा हुने : उपरोक्त मूल्यमा तपाईले आपनो झोलामा एउटा मात्र कलरको प्रिन्ट प्राप्त गर्नु हुनेछ ।
  • विभिन्न कलरमा उपलब्ध : उपलब्ध कलरहरु कालो, रातो, हरियो, निलो
  • विभिन्न साईजमा उपलब्ध : तपाईले १०/१४ ईन्च, १२/१६ ईन्च, १४/१८ ईन्च र १६/२० ईन्च साईजमा झोला प्राप्त गर्न सक्नु हुनेछ ।

White, Red, Green, Blue, Yellow, Cream

NON WOVEN BAG PRINT

अर्डरको लागि हामीलाई तलको नम्बरमा WhatsApp गर्नुहोला अथवा कल गर्न सक्नु हुन्छ ।

WhatsApp No. 9815260676 Or
Call 9843705805