Durable Student ID Card Print प्रिन्ट नजाने आईडी कार्ड प्रिन्ट

अगामी सेसनको लागि आवश्यक पर्ने विद्यार्थीहरुको आईडी कार्ड प्रिन्ट गर्नुहोस्, अब प्रिन्ट नजाने आईडी कार्ड त्यो पनि अति नै सस्तो मूल्यमा🤑🤑

printed id card with digital ribbon
printed id card with digital ribbon

हामीले ल्याएका छौं प्रिन्ट नजाने आईडी कार्ड । प्रिन्ट गरेर २/४ महिना मै कलर गएर हैरन भै रहनु भको छ भने अब चिन्ता नगर्नु हामी कहाँ वर्षै सम्म नि कलर नजाने आईडी कार्ड अएको छ । जुन पानीमा घण्टौ डुबाएर राख्दा पनि कलरमा कुनै समस्या आउदैन ।

printed id card with digital ribbon
printed id card with digital ribbon

कार्डसँगै तपाईले होल्डर र डिजिटल रिबन प्राप्त गर्न सक्नु हुनेछ । जुन बलियो र भरपर्दाे पनि छ ।

उपलब्ध आईडी कार्ड होल्डरहरु (ID Card Holders)

कार्ड होल्डर विविन्न करल र डिजाईनमा पाउनु हुनेछ । उपलब्ध कलर भनेको सेतो, रातो, हरियो, निलो र पानी कलरमा साथै मेटल कार्ड होल्डर पनि प्राप्त गर्न सक्नु हुनेछ । तल उपलब्ध कार्ड होल्डरहरुको डिजाईन पोष्ट गरिएको छ ।

blue id card holder
blue id card holder

डिजिटल रिबन (Lanyard Sublimation Ribbon Print)

रिबनमा डिजिटल रिबन अर्थात मल्टी कलर प्रिन्ट भएको डोरी १६ mm र २० mm मा उपलब्ध छन् । यो रिबनमा तपाईले आफ्नो स्कुल, कलेज तथा कम्पनीको नाम, नम्बर, लोगो र आवश्यकता अनुसारको डिजाईन छपाउन सक्नु हुनेछ । तल केही डिजिटल रिबनको डिजाईनहरु पोष्ट गरिएको छ ।

digital ribbon print
digital ribbon print