आईडि कार्ड प्रिन्ट मात्र रु 100 मा

आफनो अफिसको आईडि कार्ड प्रिन्ट गर्नुहोस् अब मात्र रु 100 मा । त्यो पनि आईडि कार्ड होल्डर र रिबन सहित । यो मूल्यका लागि तपाईले कम्तिमा पनि २० वटा कार्डको अर्डर दिनु पर्ने हुन्छ । यदि तपाईसँग २० वटा कार्ड छैन भने त्यसको मूल्य थोरै बढि पर्न जान्छ ।

id card print in birgunj, simara, bara, parsa


२० वटा नभए १० वटा मात्र छ भने तपाईलाई प्रति पिसको रु.२०० पर्नेछ । र यदि १० पिस पनि छैन भने तपाईलाई पर पिसको रु.२५० पर्नेछ ।
तर यदि तपाईसँग २० वटा भन्दा बढी अर्डर भएमा त्यो अवश्थामा एउटा कार्डको रु.६० सम्म पर्नेछ ।


३० पिस अर्डर दिनु भए एउटा कार्डको रु.१३०/-
४० पिस अर्डर दिनु भएमा एउटा कार्डको रु.१२०/-
५० पिस अर्डर दिनु भएमा एउटा कार्डको रु.१००.-
५० देखि १०० पिस अर्डर भएमा एउटा कार्डको रु.८०/-
१०० भन्दा माथि रु.६०/-


यो माथिको सबै मूल्य कार्ड होल्डर र रिबन सहितको हो । र तपाईले माथिको फोटोको जस्तै कार्ड प्राप्त गर्नु हुनेछ । रिबन चाँहि बिना प्रिन्टको पाउनु हुन्छ । रिबन प्रिन्ट १०० पिस भन्दा माथिको अर्डरमा मात्र पाउनु हुन्छ ।

यदि प्रिन्टेट रिबन चाहनु हुन्छ भने तपाईले मल्टि कलर रिबन लिनु पर्ने हुन्छ । जुन चाँहि तपाईले कम्तिमा ९ पिस अर्डर गर्नु पर्ने हुन्छ । बाँकी तल हेर्नु होला ।

रिबनको प्रकार

रिबन प्रिन्ट २ प्रकारको प्राप्त गर्न सक्नु हुन्छ ।


१. सिङ्गल कलर रिबन प्रिन्टः यो स्क्रिन प्रिन्ट द्धारा गरिने प्रिन्छ हो । यसमा तपाईले आफनो रिबनमा एउटा मात्र कलरको प्रिन्ट प्राप्त गर्न सक्नु हुन्छ । स्कुलका विद्यार्थीहरुको कार्डमा यस्तो प्रिन्ट प्रयोग हुन्छ । जुन सस्तो पनि हुन्छ । तर यसको लागि तपाईले कम्तिमा पनि १०० पिस अर्डर गर्नु पर्ने हुन्छ । १०० पिसको प्रिन्ट चार्जमात्र रु.५०० पर्न जान्छ भने रिबनको छुटै खर्च लाग्छ ।


तलको फोटो सिङ्गल कलर रिबन प्रिन्टको फोटो हो ।

pasting id card

२. मल्टि कलर रिबन प्रिन्टः यो डिजिटल रिबन प्रिन्टको नामले पनि चिनिन्छ । यो सब्लिमेसन प्रिन्टर द्धारा सब्लिमेसन पेपरमा प्रिन्ट गरि २० मि.मि को रिबनमा हिटर मेसिनले कलर ट्रान्सफर गरि प्रिन्ट गरिन्छ । यसमा तपाईले मल्टि कलर प्रिन्ट प्राप्त गर्नु हुन्छ । मल्टि कलरमा तपाईले आफनो कम्पनीको लोगोलाई प्रिन्ट गर्न सक्नु हुन्छ । यसको मूल्य रु. ५० देखि शुरु हुन्छ भने तपाईले कम्तिमा ९ पिस रिबन अर्डर गर्नु पर्छ । for more click here


एउटा पिसको रु.८० को दरले ९ पिस मल्टि कलर रिबन प्रिन्टको तपाईलाई रु ७२० पर्नेछ । यदि अर्डर बढी गर्नु हुन्छ भने एउटा पिसको रु.५० सम्म पर्न जान्छ ।

तलको फोटो मल्टि कलर रिबन प्रिन्टको फोटो हो ।

digital ribbon print

अर्डर कसरी गर्ने त ?


अर्डर गर्नको लागि तपाईले हामीलाई आफनो कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर, अधिकारिक व्यक्तिको हस्ताक्षर र व्यक्तिको विवरण हामीलाई तलको नम्बरमा WhatsApp, Imo Or Viber गर्नु पर्नेछ । अथवा तलको नम्बरमा सम्पर्क गर्न पनि सक्नु हुन्छ ।

व्यक्तिको विवरणमा फोटो, नाम, ठेगाना, मोबाईन नम्बर, पद र यदि राख्न चाहनु हुन्छ भने नागरिकता नम्बर, ब्लड ग्रुब आदि पर्छ

Whatsapp Number: 9815260676

Mob: 9843705805, 9815260676

Email: mdstudeo7@gmail.com

Facebook Page: facebook.com/mdstudeo7

हाम्रो कार्यक्षेत्र

हाम्रो अफिस जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७, जीतपुर (टेंडा रोड), बारामा अवस्थित छ । टेंडा रोडको फकिरा गिरी हाई स्कूल गेडको ठ्याकै अगाडि परि पटि हो ।

यदि तपाई विरगंजबाट हो भने चिन्ता नलिनु होला किन भने हामी विरगंजमा पनि डेलिभरि गरि दिने छौं । तर यसको लागि केही दिन लाग्न सक्छ । यदि अर्डर धेरै छ भने चाँडै पाउन सक्नु हुन्छ । र यदि तपाई सिमरा हो भने त त्यति समस्या परेन ।

हाम्रा केही पुराना कार्यहरुका लागि तल हेर्नु होला ।

Leave a Reply